
धनगढीमा हार्डवेयर पसलमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ स्थित स्याउलेमा रहेको तुलसी ट्रेडर्समा आगलागी भएको प्रहरीले जनाएको छ ।

आइतबार राति साढे ११ बजे तिरको समयमा विजुलीको तार सर्ट भई पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए ।
स्थानीय र जनप्रतिनिधिको सहयोगमा १२ बजेतिर आगो नियन्त्रणमा लिईएको उनले बताए । आगलागीबाट पसलमा रहेका सामान जलेर नष्ट भएपनि क्षतीको विवरण आउन बाँकी छ भने मानवीय क्षती भने छैन।

2025/05/22, 10:58
2025/05/22, 10:55
2025/05/22, 10:54
2025/05/22, 10:52
2025/05/22, 10:51
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/18, 6:02
2020/09/16, 6:00
2021/07/02, 3:44
2022/03/07, 3:42
2023/04/02, 5:55