धनगढीका थप १९ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका १९ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले वडा नम्बर ५ का ९ जना, वडा नम्बर २ का ५ जना, वडा नम्बर १ का २ जना, यस्तै वडा नम्बर ३, ७ र १२ का एक/एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
2024/11/23, 10:19
2024/11/23, 10:12
2024/11/23, 10:10
2024/11/23, 10:08
2024/11/23, 10:06
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2020/06/01, 8:38
2021/08/07, 10:24
2022/05/13, 2:29
2023/06/23, 4:09