धनगढीका थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २९ जनामा संक्रमण पुष्टि भएको हो ।
धनगढी उपमहानगरपालिका वडा नम्वर १ का ११ जना, वडा नम्वर २ का ६ जना, वडा नम्वर ८ का ५ जना, वडा नम्वर ५ का तीन जना, वडा नम्वर २, ३, १३ र १६ का एक एक जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
2024/12/03, 6:09
2024/12/03, 4:33
2024/12/03, 4:31
2024/12/03, 1:28
2024/12/03, 1:26
2024/11/30, 2:08
2024/11/30, 2:00
2024/11/30, 1:37
2024/11/29, 5:07
2024/11/29, 5:04
2021/02/19, 11:35
2021/09/20, 11:10
2022/08/10, 1:15
2020/08/19, 8:12