धनगढी उपमहानगरपालिका वडा नम्बर–२ का अध्यक्ष बमलाई कोरोना सङ्क्रमण पुष्टि
2020/11/22, 5:16
धनगढी उपमहानगरपालिका वडा नम्बर–२ का अध्यक्ष नर बहादुर बमलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बमलाई शनिवार कोरोना सङ्क्रमण पुष्टि भएको भएको हो ।
अध्यक्ष बम अहिले होम आइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको परिवारजनले बताएका छन् ।
2024/12/03, 6:09
2024/12/03, 4:33
2024/12/03, 4:31
2024/12/03, 1:28
2024/12/03, 1:26
2024/11/30, 2:08
2024/11/30, 2:00
2024/11/30, 1:37
2024/11/29, 5:07
2024/11/29, 5:04
2021/02/19, 11:35
2021/09/20, 11:10
2022/08/10, 1:15
2020/08/19, 8:12