
कैलालीको धनगढीका थप १७ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा मंगलबार २०४ जनाको परीक्षण गर्दा धनगढीका थप १७ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले उपमहानगरपालिकाको वडा नम्बर १ का ६ जना, वडा नम्बर ५ का ४ जना, वडा नम्बर २ र ४ का २/२ जना, यस्तै वडा नम्बर ३ ,१२ र वडा नखुलेका १/१ जनामा संक्रमण देखिएको जानकारी दिए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/15, 10:02
2021/05/09, 9:12
2021/12/03, 12:22
2023/01/01, 7:01