कैलालीको धनगढीका थप ७ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बुधबार ३१३ जनाको परीक्षण गर्दा धनगढीका थप ७ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले उपमहानगरपालिकाको वडा नम्बर १ का २ जना, त्यस्तै वडा नम्बर २, ३, ५, ८ र वडा नखुलेका १, १ जनामा संक्रमण देखिएको जानकारी दिए ।
2024/12/03, 6:09
2024/12/03, 4:33
2024/12/03, 4:31
2024/12/03, 1:28
2024/12/03, 1:26
2024/11/30, 2:08
2024/11/30, 2:00
2024/11/30, 1:37
2024/11/29, 5:07
2024/11/29, 5:04
2021/02/19, 11:35
2021/09/20, 11:10
2022/08/10, 1:15
2020/08/19, 8:12