सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप ४१ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १३३ जनाको परीक्षण गर्दा थप ४१ जनामा कोराना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
संक्रमण पुष्टी हुनेमा उपमहानगरपालिकाको वडा नम्बर २ का ११ जना, वडा नम्बर १ का ४ जना, वडा नम्बर ८ का ३ जना, वडा नम्बर ३ र ५ का २/२ जना, यस्तै वडा नम्बर ४ र १३ का १/१ जनामा संक्रमण देखिएको जानकारी दिए ।
त्यस्तै कैलालीको गोदावरीका ४ जना र गोदावरीका र बेलडाडीका एक/एक जनामा पनि संक्रमण पुष्टी भएको छ ।
कञ्चनपुरको बेलडाडीका ४ जना, भिमदत्तका ५ जना,बझाङका र बैतडीका एक/एक जनामा पनि संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।
2024/11/23, 10:19
2024/11/23, 10:12
2024/11/23, 10:10
2024/11/23, 10:08
2024/11/23, 10:06
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2021/03/13, 11:47
2021/10/09, 6:26
2020/06/13, 4:36
2020/10/17, 11:09
2022/12/12, 12:33