सचिवमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि धनगढी उप–महानगरपालिका वडा नम्बर ३ को कार्यालय बन्द गरिएको छ।
मंसिर १७ गते सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सचिवलाई संक्रमण पुष्टि भएपछि वडा कार्यालय बन्द गरिएको वडाध्यक्ष बलबहादुर ऐरले बताए।
ऐरले अन्य कर्मचारी र जनप्रतिनिधिको समेत परीक्षण गरिने बताउँदै मंसिर २८ गतेसम्म वडा कार्यालय बन्द गरिएको जानकारी दिए।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2022/07/15, 10:56
2023/11/25, 12:26
2020/06/30, 6:27
2020/11/08, 5:57
2021/08/17, 4:59