धनगढीका थप ३६ जनामा कोरोना पुष्टि
2020/12/09, 8:39
 
corona

कैलालीको धनगढीका थप ३६ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बुधबार २८१ जनाको परीक्षण गर्दा धनगढीका थप ३६ जनामा संक्रमण पुष्टि भएको हो।