
कैलालीको धनगढीका थप १६ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा मंगलबार १९३ जनाको परीक्षण गर्दा धनगढीका १३ पुरुष र ३ महिला गरी थप १६ जनामा संक्रमण पुष्टि भएको हो।


2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/07, 9:15
2021/07/18, 8:44
2022/04/04, 10:39
2023/05/01, 5:35