कैलालीको धनगढीका थप २० जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बुधबार ३९५ जनाको परीक्षण गर्दा धनगढीका १४ पुरुष र ६ महिला गरी थप २० जनामा संक्रमण पुष्टि भएको हो।
2024/05/04, 4:22
2024/05/04, 4:19
2024/05/04, 4:11
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/07/19, 8:48
2020/12/07, 8:27
2022/03/21, 11:31
2023/04/20, 12:02