कैलालीको धनगढीका थप १२ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहीबार ४०८ जनाको परीक्षण गर्दा धनगढीका ६ पुरुष र ६ महिला गरी थप १२ जनामा संक्रमण पुष्टि भएको हो।
2024/05/04, 4:22
2024/05/04, 4:19
2024/05/04, 4:11
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/10/09, 8:46
2021/08/06, 9:36
2022/05/10, 5:52
2023/04/27, 11:48