मोहनापुल अत्तरिया ६ लेन सडक यसरी बन्दैछ सुन्दर र हराभरा (१० फोटोमा हेर्नुहोस्)
2020/12/21, 7:29

मोहना पुल अत्तरिया ६ लेन सडकलाई सुन्दर– हराभरा बनाईने भएको छ । ग्रीन क्लिन धनगढीसँष्को सहकायैतमा झण्डै दुई किलोमिटर क्षेत्रलाई हराभरा बनाईने भएको छ । ६ लेन सडक खण्डको दुई किलोमिटर क्षेत्रलाई चित्ताकर्षक बनाउने कार्य थालिरहेको ग्रीन क्लिन धनगढीका अध्यक्ष सुवाश शाहीले बताए ।


सडक खण्डमा विभिन्न फलफुलका बोटविरुवा रोपिने छन् । यसले धनगढीको सुन्दरतामा ईट्टा थप्ने शाहीको विश्वास छ । उनले फेशवुकमा सार्वजनिक गरेको प्राविधिक डिजाईन केक सेर्भाईससका इन्जिनियर दीर्घराज जोशीले तयार पारेका हुन् ।
2025/06/27, 9:19
2025/06/26, 7:44
2025/06/15, 4:21
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/23, 11:38
2023/11/06, 12:15