कैलालीको धनगढीमा एनआईसी एसिया बैकको मातपोत बिस्तारित शाखामा कर्मचारी भित्रै थुनेर सेवाग्राहीले तालाबन्दी गरेका छन् । सेवा प्रवाहमा ढिलासुस्ती गरेको भन्दै सेवाग्राहीले तालावन्दी गरेका हुन् ।
सेवाग्राहीले बैंकले पहुँचको आधारमा सेवा दिईरहेको समेत गुनासो गरेका छन् । यता एनआईसी बैंकको अस्पताल लाईन धनगढी शाखाका प्रमुख शिवराज पाठकले सेवाग्रहीले सटर लगाएपछि भित्र कर्मचारी थुनिएको बताए । उनले ३ बजेसम्म दैनिक सेवा दिईरहेको बताउँदै भोलीदेखि कर्मचारी थप्ने बताए ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2020/08/02, 11:23
2020/12/29, 7:50
2021/07/13, 5:40
2023/04/22, 5:34