
धनगढी उपमहानगरपालिका ३ बोराडाँडीस्थित रुवस टोलमा बुधबार राति आगलागी भएको छ। स्थानीय पिरु भण्डारीको घरमा राति साढे १२ बजेको समयमा आगलागी भएको हो ।

आगलागी हुँदा भण्डारीको भन्सा र गोठमा क्षती भएको छ । झण्डै ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। चुलोमा गाईवस्तुको लागि दाना पकाइसकेपछि ननिभेको आगो गोठको परालमा सल्केको प्रहरीले जनाएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/15, 10:02
2021/05/09, 9:12
2021/12/03, 12:22
2023/01/01, 7:01