
सुदूरपश्चिममा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ९८ जनाको परीक्षण गर्दा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कञ्चनपुरको भीमदत्त नगरपालिकाका ९ जना, कैलालीको धनगढी उप–महानगरपालिकाका ३ जना र बैतडीको पञ्चेश्वर गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको बताए।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/09/29, 3:44
2020/07/06, 7:35
2020/11/19, 11:17
2023/02/13, 2:03