धनगढीमा बर्षा
2021/01/06, 4:26
 
pani

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा वर्षा भइरहेको छ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव भएपछि धनगढी र आसपासका क्षेत्रमा बर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बर्षासङ्गै हावाहुरी समेत चलिरहेको छ ।