एकता दिवस एवम् पृथ्वी जयन्तीको उपलक्ष्यमा दीप प्रज्वलन
2021/01/11, 7:34
 
deep

एकता दिवस एवम् पृथ्वी जयन्तीको उपलक्ष्यमा आज बेलुका धनगढीको एलएन चौकमा दीप प्रज्वलन गरिएको छ । प्राज्ञिक विद्यार्थी परिषद्ले दीप प्रज्वलन गरेको हो । 

1