दार्चुलाको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिंह धामीले त्यहाँस्थित एक स्वास्थ्य संस्थालाई स्वास्थ्य साम्रगी हस्तान्तरण गरेका छन् ।
बिहीबार अध्यक्ष धामीले गाउँपालिकाको वडा नम्बर ८ मा रहेको शंकरपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष धामीले उक्त स्वास्थ्य चौकीलाई भ्याकुम एक्सके्रटर सेट दुई थान, थर्मोमिटर डिजिटल १० थान, अक्सिजन सिलिन्डर २ थान, फन्र्सन मेसिन १ थान तथा हाइड्रोजन अक्सिजन जेनिरेसन मेसिन १ थान हस्तान्तरण गरेका बताइएको छ ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2020/08/02, 11:23
2020/12/29, 7:50
2021/07/13, 5:40
2023/04/22, 5:34