कैलालीको प्रसिद्ध कर्णाली पुलमा आन्तरिक पर्यटकको भीडभाड भएको छ । नयाँ वर्षको दिन घुमफिर गर्न गएकाहरुद्वारा कर्णाली पुल र चिसापानी बजार भरिभराउ भएको हो।
एकै दिन करिब १५ हजारभन्दा बढी आन्तरिक पर्यटक कर्णाली पुल पुगेको अनुमान गरिएको लम्कीचुहा नगरपालिका–३ का वडा अध्यक्ष भक्त चलाउनेले बताए ।
उनले पर्यटकको भीडभाडलाई मध्यनजर गरेर सुरक्षा व्यवस्था पनि कडा पारिएको बताए । चिसापानीस्थित कर्णाली नदीमा रहेको कर्णाली पुल लम्कीचुहा नगरपालिका–३ मा पर्दछ ।
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:44
2024/11/23, 2:31
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:31
2020/08/02, 11:23
2020/12/29, 7:50
2021/07/13, 5:40
2023/04/22, 5:34