
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ खरमुजुरको गणना सुरु गरिएको छ। निकुञ्जमा नेपालमै दोस्रो ठूलो सङ्ख्यामा खरमुजुर पाइने गरेकाले बुधबारदेखि गणना सुरु गरिएको हो।

विश्वमै अति सङ्कटापन्न मानिने खरमुजुरको सङ्ख्या र अवस्था पत्ता लगाउने उद्देश्यले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सहकार्यमा पङ्क्षी संरक्षण सङ्घ (बीसीएन) नेपालले ६ वर्षपछि नेपालमा खरमुजुरको गणना गर्न थालेको छ।
खरमुजुर गणनाको कार्य अगाडि बढेको निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले बताए।

2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/05/27, 5:16
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/01, 3:39
2022/03/06, 1:45
2020/06/15, 12:48
2022/10/26, 12:52