शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ खरमुजुरको गणना सुरु गरिएको छ। निकुञ्जमा नेपालमै दोस्रो ठूलो सङ्ख्यामा खरमुजुर पाइने गरेकाले बुधबारदेखि गणना सुरु गरिएको हो।
विश्वमै अति सङ्कटापन्न मानिने खरमुजुरको सङ्ख्या र अवस्था पत्ता लगाउने उद्देश्यले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सहकार्यमा पङ्क्षी संरक्षण सङ्घ (बीसीएन) नेपालले ६ वर्षपछि नेपालमा खरमुजुरको गणना गर्न थालेको छ।
खरमुजुर गणनाको कार्य अगाडि बढेको निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले बताए।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2020/08/02, 11:23
2020/12/29, 7:50
2021/07/13, 5:40
2023/04/22, 5:34