
पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान आधा गिलास भए पनि आफूहरु बचाउन लागि परेको बताएका छन् ।

आइतवार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै डा. भट्टराईले त्यस्तो बताएका हुन् । त्यही आधा गिलासलाई बचाउँदै बाँकी आधा गिलास खोज्न आफ्नो पार्टी लागि परेको उनको भनाइ छ ।
उनले भने–”हामी यो आधा गिलासलाई बचाएर बाँकी आधा गिलास भर्न चाहान्थेउ । तर यहाँका भस्मासुर प्रवृतिले यो आधा गिलासलाई पनि घोप्टायो । खाली गर्यो । त्यसैले हामीले कमसेकम यो आधा गिलास त फिर्ता गरौँ भनेर लडेका हौँ ।”

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02