
डोटीमा कांग्रेसबाट निर्वाचित वडा सदस्य एमालेमा प्रवेश गरेका छन्।

पुष्पलाल श्रेष्ठको ४३ ओैं स्मृति दिवसका अवसरमा नेकपा एमाले डोटीले आयोजना गरेको एक कार्यक्रममा कांग्रेसबाट आर्दश गाउँपालिका ६ को वडा सदस्यमा निर्वाचित रामबहादुर अधिकारीले पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका हुन्।
उनले आफुले पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेको जानकारी दिए। उनलाई एमाले डोटीका अध्यक्ष चक्र मल्लले पार्टी प्रवेश गराएका थिए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/30, 7:08
2021/04/14, 9:55
2021/10/27, 11:05
2023/02/05, 11:57
2025/01/27, 5:39