जनता समाजवादी पार्टी जसपाका नेता अनिल कुमार झाले संविधान संशोधन र रेशम चौधरीलाई रिहाका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै देश, मधेश र प्रदेशका लागि यो सरकार फलदायी होस् भन्ने शुभकामना दिँदै उनले सो विषयमा ध्यानाकर्षण समेत गराएका हुन् ।
सांसद झाले नागरिकता सम्बन्धि अध्यादेश, मधेश आन्दोलनका सम्बोधन हुन बाँकी रहेका मुद्दाहरु फिर्ताको लागि माग गरेका छन् । उनले संविधान संशोधन र मधेस आन्दोलनको मुद्दा फिर्ताको मग राख्दै प्रतिनिधि सभाको सांसद रहेका रेशम चौधरीको रिहाइ गर्न माग गरेका राखेका छन् ।
2025/01/10, 2:06
2025/01/10, 2:02
2025/01/10, 2:01
2025/01/10, 1:59
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/06/16, 12:34
2020/10/20, 10:47
2021/08/11, 6:34
2022/05/22, 12:12
2023/07/29, 2:19