
धनगढीमा देउडा प्रतिष्ठानको केन्द्रीय कार्यालय स्थापना भएको छ। देउडाको संरक्षण गर्ने उद्धेश्यले स्थापना भएको प्रतिष्ठानको केन्द्रीय कार्यालयको उद्घाटन भएको हो।

प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले मंगलबार कार्यालयको उद्घाटन गरेका हुन्। मन्त्री सोडारीले प्रतिष्ठानलाई प्रदेश सरकार र आफ्नो तर्फबाट पुर्ण सहयोग रहने बताएका छन्।
प्रतिष्ठानका अध्यक्ष नरेन्द्रराज रेग्मीले आफूहरुले कलाकार, सरकार र जनतासंग हातेमालो गरेर डेउडा लगायतका संस्कृति जोगाउन लाग्ने प्रतिवद्धता गरेका छन्।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/22, 12:58
2020/08/19, 9:02
2021/01/29, 2:55