
थारु फिल्मका नायक संगत चौधरीले दृष्टि फाउण्डेसनलाई खाद्यन्न सहयोग गरेका छन् । जन्मदिनको अवसर पारेर राष्ट्रिय थारु कलाकार मञ्च सुदुरपश्चिमका अध्यक्ष समेत रहेका नायक चौधरीले दृष्टि फाउण्डेसनलाई खाद्यन्न सहयोग गरेका हुन् ।

फाउन्डेसनमा रहेकाहरुलाई सहज होस भन्ने उद्देश्यले दैनिक उपभोग्यका खाद्य वस्तुहरु सहयोग गरेको नायक चौधरीले बताए ।
उनले आफनो जन्मदिनमा फजुल खर्ज गर्नुको सट्टा आवश्यक परेको ठाउँमा सहयोग गर्न पाउँदा खुशी लागेको बताए । उनले अरुलाई पनि जन्मदिनको अवसरिमा सहयोग गर्न आग्रह गरेका छन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15