एमालेले गर्यो सुदूरपश्चिमका दुई जना सहित १४ सांसदलाई कारबाही (नामावलीसहित)
2021/08/17, 5:28

नेकपा एमालेले माधवकुमार नेपाल सहित प्रतिनिधिसभाका १४ सांसदलाई कारवाही गरेको छ। उनिहरुलाई सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ ।

जसमा सुदुरपश्चिमका दुई जना सांसद रहेका छन् । लक्ष्मीकुमारी चौधरी र निरादेबि जैरु लाई कारवाही सिफारिस गरिएको छ । संसद सचिवालयलाई दिएको सूचना निर्वाचन आयोगलाई समेत जानकारी गराएको एमालेले जनाएको छ।
कारबाहीमा पर्नेमा माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी रहेका छन्।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/02, 1:46
2023/06/04, 7:07
2020/11/04, 10:55