ओलीले नै एकताकाे ढोका बन्द गरे, सुध्रिए भने चुनावमा तालमेल गरौंला : माधव नेपाल
2021/08/17, 5:59

नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले नै एकताको ढाका बन्द गरेको बताएका छन् । अब पार्टीलाई पुनर्गठन गर्नुको विकल्प नभएको उनले बताए ।
उनले ओलीले आफूसहित १४ जनालाई पार्टीबाट हटाउन गरेको निर्णयले केही फरक नपार्ने बताउँदै नयाँ पार्टी बनाउने बताएका हुन्।
उनले भने, ‘अब पार्टी पुनःगठन गरिनेछ। आन्दोलन जगाइने छ। लोकतन्त्रको झण्डा बुलन्द गरिनेछ। अब सबै पार्टीसँग सहकार्य गर्ने छौँ।’ उनले संगठन विस्तारका लागि जुट्न कार्यकर्तालाई निर्देशन दिए।


2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02