सुदूरपश्चिम सरकारका मन्त्री पनि माधव नेपालको नयाँ पार्टी केन्द्रीय कमिटीमा
2021/08/19, 10:12

सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री तथा पूर्व मन्त्री पनि माधव नेपालले खोलेको नयाँ पार्टी नेकपा एमाले (समाजवादी)को केन्द्रीय कमिटीमा समेटिएका छन्।

पार्टीको केन्द्रीय कमिटीमा सुदूरपश्चिम सरकारकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी र पूर्व वनमन्त्री माया भट्ट रहेका छन्। यसअघि पनि उनीहरु साविक एमालेको माधव पक्षमै खुलेका थिए।
जोशी र भट्ट समानुपातिक प्रदेश सांसद हुन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02