
कञ्चनपुरमा अमेरिकी सहायता परियोजना (एमसीसी)विरुद्ध विवेकशील साझा पार्टीको युवा संगठनले विरोध जनाएको छ।

शनिबार पार्टीको युवा संगठनले एमसीसीको विरोध गर्दै खारेजीको माग गरेको हो।
हाल उक्त अमेरिकी सहायता परियोजना एमसीसीविरुद्ध देशैभर विरोध प्रर्दशन भईरहेका छन्।

विभिन्न संघ संगठनहरुले एमसीसीको खारेजीको माग गरेका छन्।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02