
कैलालीमा एमसीसी सम्झौता खारेज गर्न माग गर्दै विरोध प्रर्दशन गरिएको छ।

गौरीगंगा नगरपालिकाको मसुरीया बजारमा प्रर्दशन गरिएको हो।
युवा संघका नेता तथा कार्यकर्ताहरुले एमसीसी घातक रहेको भन्दै विरोध प्रर्दशन गरेका हुन्।

एमसीसी खारेज नभएसम्म विरोध जारी उनीहरुले जनाएका छन्।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02