
लोक गायक सुरत रावत (डोटेली कान्छा) सम्मानित भएका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ मा रहेको जेबि एकेडेमीले गायक डोटेली कान्छालाई सम्मान गरेको हो । एकेडेमीको १३ औ वार्षिकोत्सवको अवसरमा लोक गायक रावत सम्मानित भएका हुन् ।
कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले डोटेली कान्छालाई सम्मान गरेका छन् । सुदूरपश्चिमको भाषा, कला, साहित्य र संस्कृतिको क्षेत्रमा काम गरेको भन्दै उनलाई सम्मान गरिएको विद्यालयका संस्थापक जगदिश सेठ्ठीले बताए । गायक रावतसहित विभिन्न व्यक्तिलाई विद्यालयले सम्मान गरेको हो ।


2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/04/08, 1:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/02, 5:31
2021/07/06, 6:27
2022/03/12, 7:58