स्थानीय सरकारमा महिला नेतृत्वः महिला जनप्रतिनिधिहरुले चार बर्षमा गरेका प्रयासहरु र उपलब्धीहरु
2022/01/23, 4:18
 

यो भिडियो स्थानीय सरकार सबलिकरण कार्यक्रम अन्तर्गत अस्ट्रेलियन एड र द एसिया फाउन्डेसनको सहकार्यमा तयार पारिएको हो ।

यश भिडियोले नेपालको स्थानीय सरकारमा निर्वाचित महिला जनप्रतिनिधिहरुको चार बर्षको कार्यकालमा आफुले गरेका प्रयासहरु र उपलब्धिहरुलाइ उजागर गर्ने प्रयत्न गरेको छ।

यस भिडियोमा व्यक्त गरिएका बिचारहरुले अष्ट्रलियन सरकार र द एसिया फाउन्डेसनको विचारलाई प्रतिनिधित्व गर्दैन ।