प्रधानमन्त्री ओलीका बुवा अस्पतालमा भर्ना
2024/11/23, 2:17
 
retjisurd

प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओली अस्पताल भर्ना भएका छन् ।

फोक्सोसम्बन्धी समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार उनको भइरहेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।