सुरु भयो लोडसेडिङ (तालिकासहित)
2021/01/18, 12:42
 
a

नेपाल विद्युत् प्राधिकरण जुम्लाले जिल्लामा लोडसेडिङ गर्ने भन्दै तालिका सार्वजनिक गरेको छ । 

प्राधिकरणले सार्वजनिक गरेको तालिका अनुसार अब जुम्लामा दैनिक कम्तिमा पनि तीन घन्टा लोडसेडिङ हुने भएको छ । तालिकाअनुसार जुम्लामा दिउँसो १२ बजेदेखि साढे १२ सम्म र राति साडे नौ बजेदेखि १२ बजेसम्म लोडसेडिङ हुने भएको हो ।

जुम्ला विद्युत् प्राधिकरणले सार्वजनिक गरेको सूचना हेर्नुहोस्ः

j