
धनगढीमा पेनाल्टी सुटआउट प्रतियोगिता हुने भएको छ । हालै गठन भएको द बैयावेहडी युवा क्लबको आयोजनामा पेनाल्टी सुटआउट प्रतियोगिता हुने भएको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित शारदा माविको खेल मैदानमा माघ १० गते शनिबार हुने पेनाल्टी सुटआउट प्रतियोगिताको तयारी सकिएको द बैयाबेहडी युवा क्लबका अध्यक्ष महेन्द्र खड्काले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद एक लाख र उपविजेताले नगद ५० हजार प्राप्त गर्नेछ । त्यस्तै उत्कृष्ट गोलरक्षक र उत्कृष्ट गोलकर्तालाई नगद पाँच पाँच हजार दिईनेछ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/11, 10:45
2020/11/25, 9:12
2023/03/21, 12:18