खायो, ऐलसम्म ढाँटीढाँटी, कम्सा के अर्यो ।
धरोधर्म बोललो  यो  माटी,  कम्सा के अर्यो ।
 
 बतास  आए अगास त पराल लक पुगन्छ 
भुँइये बिसरी, ठुलोइ छाँटी, कम्सा के अर्यो ।
 न  बाघ  तर्साया  हो  न  स्यालै  धपायो  हो 
निमठ्यो  निर्धाकी  घाँटी,  कम्सा के अर्यो ।
 
 कुरा सुणे, न ठेक बुझिनो न टुप्पो बुझिनो
आफनाई घरका कुरा काटी, कम्सा के अर्यो ।
 सुण्याँथेँ, भ्यागुत्ता तह लाउन भौतै असजी हुनो
तह लाउनामी फस्या छ पार्टी, कम्सा के अर्यो ।