धनगढीको एक घरमा आगलागी
2021/04/15, 12:05
 
aa

धगढीको एक घरमा आगलागी भएको छ । उपमहानगरपालिकाको वडा नम्बर २ का निर्मल कुँवरको एक तले पक्की घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

विद्युत सर्ट भएर आगलागी भएको र आगो नियन्त्रणमा आइसकेको उनले बताए । क्षतीको विवरण भने आउन बाँकी छ ।