धनगढीका एमाले नेता पुष्कल कर्मचार्यको निधन भएको छ । एमाले धनगढीका पूर्व नगर अध्यक्षसमेत रहेका कर्मचार्यको आज निधन भएको एमाले नेता दीपक देवकोटाले जानकारी दिए । उनको नोभा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । साना घरेलु महासघका जिल्ला अध्यक्षसमेत रहेका उनको निमोनियाका कारण मृत्यु भएको हो ।
2024/04/26, 6:41
2024/04/26, 6:03
2024/04/26, 6:00
2024/04/26, 5:58
2024/04/26, 5:53
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/07/19, 8:48
2020/12/07, 8:27
2022/03/21, 11:31
2023/04/20, 12:02