पर्यटन

2020/09/14, 8:38
कैलालीको भजनी नगरपालिका–३ दैलेखी टोलमा डल्फिनको स्तम्भ निर्माण गरिने भएको छ ।  करीब दुई दशक अगाडीदेखि डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण कार्य… विस्तृतमा
2020/09/13, 10:38
भीमदत्त नगरपालिका र महाकाली नगरपालिका जोड्न महाकाली नदीमाथि निर्माण गरिएको मल्टिस्पान झोलुङ्गे पुल जीर्ण बन्दै गएको छ। पुलका विभिन्न ठाउँमा स्टिल डेक… विस्तृतमा
2020/08/27, 10:38
साउन डोटीको सायल गाउँपालिकामा रहेको पर्यटकको मुख्य आर्कषणको केन्द्र भेलछडा झरना । तस्वीर ः  विमलबहादुर विष्ट
2020/08/27, 8:02
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आव २०७६र७७ मा रु एक करोड ३४ हजार ७८५ राजस्व सङ्कलन गरेको छ । अघिल्लो वर्षको तुलनामा निकुञ्ज कार्यालयले रु १४ लाख ११… विस्तृतमा
2020/08/26, 1:26
दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एकसिङ्गे गैंडाको सङ्ख्या कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढेको छ। स्थानान्तरण गरेर ल्याइएका नौ वटा… विस्तृतमा
2020/08/25, 8:15
वर्षौंदेखि समय समयमा  जंगली जनावरको आतङ्क हुने कञ्चनपुरको बेदकोट नगरपालिका–१० चतहरीमत अनिल सुनारले बसोबास गरेको झण्डै  ४३ वर्ष भन्दा बढी भइसक्यो ।… विस्तृतमा
2020/08/22, 7:10
बझाङको देवल विमानस्थलको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ। विमानस्थलको कालोपत्रेसहित वरिपरि घेरबार लगाउने काम र नाली निमार्णको काम सकिएको छ।… विस्तृतमा
2020/08/18, 8:07
खडेरीका कारण सुक्नै लागेको बगरकोट (भागेश्वर) ताल वर्षायाम लागेसँगै ‘मनमोहक’ भएको छ । पहाडी जिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिका–४ मा यो ताल अवस्थित… विस्तृतमा
2020/08/15, 9:03
बाजुराको बडीमालिका नगरपालिका कोर्धमा अवस्थितको र्धालीगाडबाट जति माथि लाग्दै गयो उति नै विविधतायुक्त समाज भेट्न सकिन्छ । बढीमालिका प्राकृतिक… विस्तृतमा
2020/08/13, 9:37
कैलालीको खानीडाँडा क्षेत्रलाई साहसिक पर्यटक गन्तव्य बनाउने लक्ष्यका साथ निगलाडी एडभेन्चर पार्क सञ्चालनमा ल्याइएको छ। चार युवा पर्यटन व्यवसायीहरू… विस्तृतमा
2020/08/12, 12:08
पश्चिमी सीमा नाका गड्डाचौकी भएर यस वर्ष ६०० भन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन । विदेशी पर्यटक कोरोना संक्रमण सुरु हुनुअघि नेपाल आएका हुन् ।… विस्तृतमा
2020/08/10, 4:33
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ मा पर्ने बतासे झर्ना लगायतका पर्यटकीय क्षेत्रहरुमा जान रोक लगाएको छ। वडा कार्यालयले  सोमबार सूचना जारी… विस्तृतमा
2020/08/08, 4:26
पन्ध्र हजार फिटको उचाइको पहाड। जहाँ साउन भदौमा पनि सेताम्य हिउँ देखिन्छ। १० महिना सेतो हिउँको घुम्टोले नै ढपक्क ढाक्ने गर्छ। पहाडै पहाडको शहर जस्तो… विस्तृतमा
2020/08/07, 11:54
चारैतिर चट्टान । त्यहीबीचमा गोलाकारमा फैलिएको ताल । उधुमसंग लागिरहने कुहिरो । छिनछिनमा हुने वर्षा । आकाश छोडेर भुई छुन आतुर बादल । यस्ता तमाम विशेषता… विस्तृतमा
2020/08/02, 4:47
सुदूरपश्चिमकै प्रशिद्ध धार्मिक स्थल बडीमालिका, बुढीनन्दा, स्वामीकार्तिक तिन वटै धार्मिक स्थलको पुजा एक साथ आईतबर सकेर तिर्थयात्रीहरु फर्किएका छन् ।… विस्तृतमा
2020/08/02, 7:30
लगातारको वर्षाका कारण महाकाली नदीमा जलस्तर बढेपछि डडेलधुरास्थित प्रसिद्ध धार्मिकस्थल पर्शुरामधाम जोखिममा परेको छ । बिष्णुको छैटौं अवतार पर्शुरामले… विस्तृतमा
2020/07/31, 10:45
बाजुरा जिल्लास्थित सुदूरपश्चिम प्रदेशको प्रसिद्ध तीर्थस्थल बडिमालिका शक्तिपिठमा पूजा तथा दर्शन गर्न जाने भक्तजनको यतिबेला चहलपहल शुरु भएको छ।  … विस्तृतमा
2020/07/31, 7:00
धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकाको पूजाका लागि आज सरकारी टोली त्यसतर्फ प्रस्थान गरेका छन्। जिल्ला सदरमुकाम मार्तडीबाट बडीमालिकाको… विस्तृतमा
2020/07/30, 7:37
बाजुरामा रहेको सुदुरपश्चिमको एक प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकाकमा तीर्थयात्रा जानेहरुको क्रम शुरु भएको छ । बाजुराको बडीमालिका मन्दिरमा… विस्तृतमा
2020/07/29, 4:29
क्षेत्रफलका हिसाबले पाटेबाघका लागि पर्याप्त नभए पनि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ रहेका छन्। विश्वकै दुर्लभ बाह्रसिङ्गाका… विस्तृतमा
2020/07/29, 8:24
राजेन्द्र भट्ट- विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाईरस (कोभिड–१९) को प्रभावमा नेपालमा चैत दोस्रो सातादेखि लकडाउन लगाईयो । यसक्रममा देशभरका… विस्तृतमा
2020/07/27, 9:28
बाजुरामा हवाई सेवा पुनःसञ्चालनमा आएको छ । वर्षाका कारण साँफे मार्तडी सडकदेखि जिल्लाका अन्य ग्रामीण सडक पूर्ण रुपमा बन्द भएका छन् । गत चैत ११ गतेदेखि… विस्तृतमा
2020/07/24, 2:18
दक्षिण एशियाको नेपाल र भारतमा मात्रै पाइने सङ्कटापन्न अवस्थामा रहेको सुनौलो तोप चरा संरक्षणका लागि निकुञ्जले कार्य अगाडि बढाएको छ। नेपालका संरक्षित… विस्तृतमा
2020/07/23, 5:02
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रलाई यसको महत्वको र आकर्षणअनुरुप विकास गर्न नसकिएको स्थानीय नागरिकले गुनासो गर्न थालेका छन्।… विस्तृतमा