
धनगढी- कञ्चनपुरको गुलरियामा रहेको गुलरिया सुईमिङमा पुल पार्टी हुने भएको छ । टाकाटोपी फिल्मस्को आयोजनामा सुदुरपश्चिममै पहिलो पटक शनिबार असोज ८ गते पुल पार्टी हुन लागेको हो ।

ब्लु डाईमन्ड कार्यक्रमको मुख्य प्रायोजक रहेको छ । रमणीय वातावरणमा रहेको गुलरिया सुईमिङमा हुने पुल पार्टीमा धनगढी, अत्तरिया, झलारी, महेन्द्रनगरबाट मानिसहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।
कार्यक्रमलाई लक्षित गर्दै प्राकृतिक सुईमिङ पुलमा गीत संगीतको मज्जा लिन सकिनेछ । कार्यक्रममा डिजे अमनको प्रस्तुती रहनेछ । कार्यक्रममा निशुल्क प्रवेश रहेकोले आयोजकले सबैलाई पुल पार्टीमा सहभागीताका लागि अनुरोध गरेको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/22, 12:58
2020/08/19, 9:02
2021/01/29, 2:55