
सुमधुर स्वरकी धनी सुन्दरी गायिका प्रविशा अधिकारीको “अर्को जन्म” आधुनिक गीत रिलीज़ भएकोछ । गीतमा, ”चाहिन्न अर्खो जन्म, चाहिन्न अर्खो जुनि, यही जुनिमा मलाई चोखो माया देउ” भन्दै प्रबिशा गायन संगै अभिनयमा पनि उतिकै अब्बल देखिएकी छन् ।

उक्त गीतको शब्द कमला गजमेरले लेख्नु भएको हो, भने संगीत संयोजन उत्तम राईले गरेका छन । ”केहि फरक गर्न्ने प्रायस गरेका छौँ, गीताको अडियो भिडियो दुबै राम्रो बनेको छ । आशा छ दर्शकले गितलाई हेरेर मन पराईदिनुहुनेछ” संगीताकार राईले भने ।
प्रविन भट्टको निर्देशनमा बनेको भिडीयोमा गायीक प्रविशा अधिकारीको सुन्दर अभिनय समेत देख्न सकिन्छ । उक्त भिडियो उत्तम राई अफिसिएलको आधिकारिक यूटुव च्यानलमा रहेको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/14, 3:54
2023/08/08, 1:07
2020/07/25, 6:42
2020/12/17, 12:02