सलमान खानले गएको गीत ‘तेरे बिना’ सार्वजनिक भएको छ । अजय भाटियाको संगीत रहेको गीतमा सब्बिर अहमदको शब्द र आदित्य देवको संगीत संयोजन रहेको छ । सलमानलेनै निर्देशन गरेको भिडियोको एसोसिएट निर्देशक अभिराज मिनावाला रहेका छन् ।

साजन सिंहको छायांकन र कोरियोग्राफी रहेको भिडियो रितेश सोनीले सम्पादन गरेका हुन् । भिडियोमा सलमान र ज्याक्लिन फर्नान्डीज फिचर्ड छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/06, 12:21
2021/07/11, 10:30
2022/03/18, 6:25
2023/04/17, 12:05