
आगामी वर्षको ईदमा सलमान खान र अक्षय कुमारको वक्सअफिस भिडन्त पक्का भएको छ।

आईफा अवार्डको रेड कार्पेटमा सलमानले आगामी वर्ष ईदमा आफ्नो सिनेमा रिलिज हुने पुष्टि गरेपछि अक्षय र सलमानको वक्सअफिस भिडन्त हुने निश्चित भएको हो।
'निश्चित रूपमा ईदमा हाम्रो सिनेमा रिलिज हुन्छ। 'दबंग ३' डिसेम्बरमा आउँदैछ। यसपछि हामी अर्को एउटा सिनेमा ईदमा ल्याउँदै छौं', सलमानले भने।

उनले सिनेमा ल्याउने बताए पनि सिनेमाको नामको भने खुलासा गरेनन्।
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/05/27, 5:16
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/18, 7:42
2021/09/19, 8:09
2022/08/13, 5:30
2023/12/18, 10:49
2020/08/31, 5:36