
बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले बलिउडमा डेब्यू गरिसकेकी छन्।

डेब्यूका लागि उनले निर्देशनलाई आफ्नो रोजाइ बनाएकी छन्। निर्देशन जस्तो गैर-ग्ल्यामरस भूमिकामा आफूलाई डेब्यू गराएपनि उनी मिडियाको नजरबाट भने ओझेल भएकी छैनन्।
उनी निर्देशनसँगै मोडलिङमा पनि सक्रिय छिन्। त्यसैले पनि मिडियाको नजर उनीबाट नहटेको हो। त्यस्तै सामाजिक संजालमा पनि उनको सक्रियता राम्रो छ।

हाले उनले एउटा फोटोसुट गराइन्। उनले खिचाएका ती तस्वीरहरू बोल्ड र ग्ल्यामरस छन्।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/06, 12:21
2021/07/11, 10:30
2022/03/18, 6:25
2023/04/17, 12:05