खेलकुद

April 20, 3:48
बझाङ, बाजुरा र अछामलगायत सुदूरपश्चिमका केही पहाडी जिल्लाका खेलकुद विकास समितिका कार्यालय भाडाकै भवनबाटै सञ्चालन भइरहेका छन् । यहाँका अधिकांश स्थानमा… विस्तृतमा
April 18, 1:23
भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग ९आइपीएल० को सरगर्मी सुदूर पहाडका दुरदराज गाउँमा पनि ह्वात्तै बढेको छ। परम्परागत खेलिने खेल विस्तारै… विस्तृतमा
April 12, 2:02
थाइल्यान्डमा जार आइडब्ल्यूएफ वर्ल्ड कपमा नेपालका सागर भण्डारीले तीन नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। सागरले स्यान्चमा १३४, क्लिन एन्ड जर्कमा… विस्तृतमा
April 10, 10:54
धनगढी जेसिजले नयाँ बर्षको अवसरमा आयोजना गर्दै आएको धनगढी हाफ म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । धनगढीको समग्र विकासका लागि अब धनगढी दौडिन्छ… विस्तृतमा

कृषि

2024/04/21, 12:55
बाजुराका अधिकांश स्थानीय तह अहिले रैथाने बाली संरक्षण अभियानमा जुटेका छन् । रैथाने बाली हराउँदै गएपछि स्थानीय तह रैथाने… विस्तृतमा
2024/04/21, 12:39
कैलालीको जोशीपुर र बर्दगोरिया गाउँपालिकामा खेतमा भित्र्याउन ठिक्क भएको गहुँबालीमा भीषण आगलागी हुँदा ठूलो क्षति भएको छ… विस्तृतमा
2024/04/19, 3:05
कृषि ज्ञान केन्द्र बाजुराको सहयोगमा यस आर्थिक वर्ष जिल्लामा ३३ हजार बढी हिउँदे फलफूलका बिरुवा रोपिएको छ। कृषि ज्ञान… विस्तृतमा
2024/04/17, 1:15
डोटीमा पहिलो पटक मेसिनको प्रयोगबाट धान रोप्न सुरु भएको छ । कृषि ज्ञान केन्द्र डोटीको समन्वयमा जिल्लाको शिखर नगरपालिका–२… विस्तृतमा