अर्थ-वाणिज्य
2020/11/07, 9:00
जानकी गाउँपालिका–३ भगतपुरका युवराज ढकालले काम र दामका लागि करिब दश वर्ष भारतमा बिताए । लामो समयसम्म भारतमा बसेर होटलमा काम गरेका ढकाल अहिले भने गाउँ… विस्तृतमा
2020/11/07, 11:21
कञ्चनपुरको महाकाली नगरपालिका–१ मा हुने भनिएको देशकै गौरवको आयोजना सुक्खा बन्दरगाहको निर्माणका लागि प्राविधिक टोलीले अध्ययन सुरु गरेको छ । सुक्खा… विस्तृतमा
2020/11/06, 8:24
बैतडीको सुर्नया गाउँपालिका–२ का हरिजित पाण्डेय भारतीय पेन्सनधारी नेपाली हुन्। भारतीय गोर्खा रेजिमेन्टबाट अवकाश प्राप्त गरेका उनी प्रत्येक महिना… विस्तृतमा
2020/11/03, 3:00
नगरपालिकाकोे गौरीशङ्कर मायापुरी क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढ्ने भएको छ । भारतसितको ‘कनेन्टिभिटी’ यकिन भएपछि गौरीशङ्कर मायापुरी… विस्तृतमा
2020/11/01, 11:30
कञ्चनपुरको महाकाली नगरपालिका– १ चाँदनीमा सुक्खा बन्दरगाह निर्माणस्थल यकिन भएको छ ।
आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुक्खा… विस्तृतमा
2020/10/25, 2:32
धनगढीको चौलानी डिपाटमेन्टल स्टोरका १६ जना कर्मचारी कोरोना संक्रमणमुक्त भएका छन् । गत शुक्रबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा… विस्तृतमा
2020/10/23, 5:32
कैलालीका निर्माण व्यवसायी प्रकाश सेठी १५ औँ पटक सम्मानित भएका छन् । कैलालीको चुरे गाउँपालिकाको भवन निर्माण सम्पन्न भएपछि उनलाई सम्मान गरिएको हो । भवन… विस्तृतमा
2020/10/20, 8:34
धनगढीस्थित चौलानी डिपार्टमेन्टल स्टोरका कोरोना भाइरस (कोभिड १९) संक्रमित कर्मचारी होम आइसोलेसनमा बसेका छन् ।
डिपार्टमेन्ट स्टोरले विज्ञप्ती जारी… विस्तृतमा
2020/10/15, 7:16
कुमारी बैंकले बझाङको थलारा गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ। बिहीबार थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले उक्त शाखा उद्घाटन गरे।… विस्तृतमा
2020/10/14, 12:23
सीताराम ओझा- उमेरले ३४ बर्ष, बैंकिङ क्षेत्रको अनुभवको हिसाबले १० बर्ष । पदको हिसाबले प्रदेश प्रबन्धकको जिम्मेवारी सम्हालिरहेका छन् पुष्कर कुँवर ।… विस्तृतमा
2020/10/13, 11:11
कैलाली । सुदुरपश्चिम अटोमोबाईल्स डिलर्स एसोसिएसन ९साडा० को तदर्थ समिति गठन गरिएको छ । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन ९नाडा० को छाता संगठनको रूपमा… विस्तृतमा
2020/10/13, 8:27
कञ्चनपुरको दोधाराचाँदनीमा सुख्खा बन्दरगाह निर्माण स्थलबारे टुङ्गो लगाउन सह–सचिवको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ । उद्योग वाणिज्य तथा आपुर्ति… विस्तृतमा
2020/10/11, 2:38
सीताराम ओझा- कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले व्यवसाय थालेको सात बर्ष मात्रै भएको छ । कुनै समय मोडेल बन्ने सपना बोकेर मुम्बई… विस्तृतमा
2020/10/11, 11:55
नेपाली बजारमा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । साताको कारोबारको अन्तिम दिन छापावाल सुन तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा साताको… विस्तृतमा
2020/10/10, 10:49
सीताराम ओझा- दिपक खनालले बैकिङमा दुईको आकडा पार गरिसकेका छन् । दुई दशक दुई बर्षदेखि निरन्तर बैकिङ क्षेत्रमा जमिरहेका छन् । फाईनाईन्स कम्पनीदेखि सुरु… विस्तृतमा
2020/10/02, 1:38
सीताराम ओझा- १९ बर्षको उमेर बैकिङ करियर सुरु गरेका डम्मर गुरु अझै थोकेका छैनन् । सरकारी बैंकबाट निरन्तर सेवा दिएर रिटायर्ड भएर पनि थाकेका छैनन् उनी… विस्तृतमा
2020/10/01, 11:25
सीताराम ओझा- मनोजकुमार शर्मा नेपाल एसबीआई बैंकको प्रदेश प्रबन्धक भएर धनगढी बस्न थालेको एक बर्ष वितिसकेको छ । २५ बर्षे बैकिङ करियर उनले एसबीआई बैंकमा… विस्तृतमा
2020/09/29, 10:26
नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको दोस्रो प्रदेश सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ। कैलालीको गोदावरीमा भएको अधिवेशनले महासंघको… विस्तृतमा
2020/09/24, 8:44
कैलालीका व्यवसायीले पुनः लकडाउन गरिए अवज्ञा गर्ने घोषणा गरेका छन्। बिहिबार जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै… विस्तृतमा
2020/09/24, 3:28
सीताराम ओझा- धेरैको चाहना सरकारी जागीर खाने हुन्छ । त्यसका लागि लोकसेवा लड्नका लागि पनि निकै मेहनत गर्छन् । सरकारी जागीर भएमा धेरैले आफ्नो भविष्य… विस्तृतमा
2020/09/23, 11:10
सीताराम ओझा- भोजराज भट्ट अहिले राष्ट्रिय वाणिज्य बैकको सुदुरपश्चिम प्रदेशको निमित्त प्रदेश प्रमुखको जिम्मेवारीमा छन् । उनले बैंकिङ थालेको साढे १५… विस्तृतमा
2020/09/22, 10:49
सीताराम ओझा- ३६ बर्षीय सन्जय पुन सिटिजन बैंकको सुदुरपश्चिम प्रबन्धक भएर धनगढी आएको धेरै भएको छैन् । यस अघि नेपालगंजमा रहेका उनी धनगढी आएको एक महिना… विस्तृतमा
2020/09/22, 7:01
धनगढीमा पनि हुन्डाइको नयाँ क्रेटाको सुदुरपश्चिममा बिक्री वितरण सुरु भएको छ । नेपालको लागि हुन्डाइ मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल… विस्तृतमा
2020/09/21, 10:17
सीताराम ओझा- उमेरले ४९ बर्ष पुगेका गोकुल प्रसाद पनेरुले सरकारी बैंकमा जागीर थालेको पनि २० बर्ष भईसकेको छ । त्यो वेलाको कृषि विकास बैंक क्षेत्रीय… विस्तृतमा