अर्थ-वाणिज्य
2020/12/24, 6:40
नेपालको ७० प्रतिशतभन्दा बढी व्यापारिक कारोबार हुने एकमात्र मुलुक हो भारत। मुलुकको दक्षिणी क्षेत्रमा रहेका आधा दर्जन भन्सार नाकामार्फत भारतसँग… विस्तृतमा
2020/12/24, 6:31
सुदूरपश्चिमका तीन स्थानीय तहमा नबिल बैंकको बिना धितो कर्जा कार्यक्रम लागु भएको छ । प्रदेशका तीन वटा गाउँपालिकामा सहुलियत र अनुदान सहितको बिना धितो… विस्तृतमा
2020/12/22, 12:42
कैलालीमा सुदूरपश्चिमकै ठूलो पाँच तारे होटल सञ्चालनमा आउने भएको छ । होटेल पाँच बर्ष भित्र सञ्चालनमा ल्याउने तयारी थालिएको छ । होटेल निर्माणका लागि… विस्तृतमा
2020/12/21, 7:21
व्यवसायी तथा पूर्व शिक्षा सहायक मन्त्री सिनेट श्रेष्ठले धनगढीमा २६ करोड रुपैयाँमा तीन तारे होटल खरिद गरेका छन् । उनले धनगढीको हसनपुरमा रहेको तीन तारे… विस्तृतमा
2020/12/17, 1:42
बैतडीको मेलौली नगरपालिकामा औद्योगिक ग्राम स्थापनाको काम अगाडि बढाइएको छ । औद्योगिक ग्राम स्थापनाका लागि भौतिक संरचना निर्माणको काम पुस महिनाभित्रै… विस्तृतमा
2020/12/15, 9:55
धनगढीमा दाहाल होम डेकोर खुलेको छ । घर सजावटका सबै आवश्यक सामाग्रीहरु एकै छाना मुनि उपलब्ध गराउने गरी होम डेकोर सञ्चालनमा ल्याईएको हो । झण्डै आधा… विस्तृतमा
2020/12/12, 1:42
धनगढीमा बन्दै अत्याधुनिक सुविधा सम्पन्न व्यवसायिक मल बन्ने भएको छ । पर्यटन व्यवसायी कृष्णवहादुर महराले धनगढीमा सुविधा सम्पन्न सपिङ कम्पेक्स बनाउने… विस्तृतमा
2020/12/09, 8:28
शेरबहादुर ऐर- कैलालीमा चालू आर्थिक वर्षको पहिलो चार महिनामै गत आर्थिक वर्षभरीको आयातको तुलनामा दोब्बर बढी चामल तथा गहुँ आयात भएको छ । कैलाली भन्सार… विस्तृतमा
2020/12/07, 3:21
चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म कैलालीका स्थानीय तह निकै फुर्सदिला देखिएका छन् । विकासे गतिविधि सुस्त छन् । एक उप–महानगरपालिका सहित ६ नगरपालिका… विस्तृतमा
2020/12/06, 9:51
कोरोना कहरले प्रभावित भएको सुदूरपश्चिम महोत्सवको मिति चाँडै तोकिने बताइएको छ । हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म महोत्सव आयोजना गर्दै आएको… विस्तृतमा
2020/12/06, 12:12
कोरोना भाइरसको जोखिमका कारण विगत १५ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको सुदूरपश्चिम महोत्सव पनि प्रभावित भएको छ। सुदूरपश्चिमको आर्थिक विकासका लागि… विस्तृतमा
2020/12/05, 8:28
धनगढीमा घराना चुलो नामक रेस्टुरेन्ट सञ्चालनमा आएको छ। धनगढी रंगशाला कम्प्लेक्समा झण्डै १ करोडको लागतमा सञ्चालनमा ल्याइएको चुलोको शनिबार… विस्तृतमा
2020/12/02, 9:06
चालू आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च गत आवको सोही अवधिको भन्दा बढेको छ । प्रदेश सरकारले कुल विनियोजित बजेटको… विस्तृतमा
2020/11/30, 8:45
सुदूरपश्चिममा पहिलो पटक भाटभटेनी सुपर मार्केटको २३ औं शाखा शिलान्यास भएको छ । सोमबार धनगढी उपमहानगरपालिका ३ बोराडाँडीमा निर्माण हुन लागेको भाटभटेनी… विस्तृतमा
2020/11/29, 6:53
अत्तरिया–धनगढीको औद्योगिक करिडोरको गुरुयोजना तथा डीपीआरका निर्माणको प्रक्रिया अघि बढेको छ । सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लामा पर्ने उक्त… विस्तृतमा
2020/11/29, 6:17
उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् । विजयी भएका ढकालले एसोसिएटमा ५२२… विस्तृतमा
2020/11/25, 4:02
सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको प्रथम चौमासिकमा जम्मा दुई अर्ब नौ करोड ८६ लाख २६ हजार रुपैयाँ बजेट खर्च गरेको छ । कार्तिक मसान्तसम्म… विस्तृतमा
2020/11/24, 10:46
यतिबेला इँटा उद्योगहरूमा काचो इँटा बनाउनेदेखि भट्टामा आगो बाल्ने तयारीका लागि भ्याई नभ्याई हुन्थ्यो । भारतबाट चाँडो मजदुर मगाउन सक्नेहरू काँचो इँटा… विस्तृतमा
2020/11/22, 10:36
चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेले कैलालीमा सञ्चालन गरेको सुपथ मूल्य पसलमा झन्डै १ करोडको कारोबार भएको छ । उपभोक्ताको सहजता र… विस्तृतमा
2020/11/20, 6:43
चाडपर्व छोडेर महामारीबीच कामको खोजीमा दैनिक सयौँ नेपालीहरू भारत गइरहेका छन । असोजयता मात्रै त्रिनगर र गड्डाचौकी नाकाबाट झन्डै ७० हजारको संख्यामा… विस्तृतमा
2020/11/19, 9:23
कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले भारतीय नगरिकलाई नेपाल प्रवेशमा रोक लगाउँदा मजदुर अभावमा कैलाली कन्चनपुरमा इँटा उत्पादन कार्य प्रभावित भएको छ ।… विस्तृतमा
2020/11/18, 9:10
दुई दशकदेखि कञ्चनपुरको महेन्द्रनगरमा प्रतिष्ठित जोशी टेन्ट हाउसका सञ्चालक पुष्पराज जोशी अचेल भीमदत्तनगरपालिका–१० जिमुवामा कागतीखेती र पशुपालनमा… विस्तृतमा
2020/11/14, 2:10
चौलानी गु्रप अफ कम्पनीजले आजदेखि धनगढीको चौराहामा पहिलो शाखा चौलानी मिनी मार्ट सञ्चालनमा ल्याएको छ । धनगढीको चौराहा क्षेत्रका ग्राहकको सुबिधा र… विस्तृतमा
2020/11/12, 11:29
गत वर्षको तुलनामा भारतबाट यो वर्ष भारतबाट निकै बढी कृत्रिम फूलमाला धनगढी भित्रिएको छ । तिहारलाई लक्षित गरेर गत वर्षको तुलनामा यस वर्ष १४ गुणा बढी… विस्तृतमा