अर्थ-वाणिज्य
2020/07/12, 1:49
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय बुटवलमा रहेको जनउत्थानले ९ औं वार्षिक सभा एक कार्यक्रमका बीच सम्पन्न गरेको छ… विस्तृतमा
2020/07/09, 3:06
कैलालीको गोदावरी नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि २ करोड ६५ लाख खर्च गरेको जनाएको छ । केन्द्र सरकारबाट पाएको २१ लाख, प्रदेश सरकारबाट… विस्तृतमा
2020/07/07, 6:44
सरकारको प्राथमिकता प्राप्त आयोजना धनगढीको मोहनापुल– अत्तरिया ‘छ लेन’ सडक निर्माणको भौतिक प्रगति ६३ प्रतिशत पूरा भएको छ । तीन वटा प्याकेजमा… विस्तृतमा
2020/07/06, 8:48
ग्लोबल आईएमई बैंक प्रदेश शाखाले प्रदेश सरकारलाई २० लाख सहयोग गरेको छ । सोमवार बैंकका प्रदेश प्रमुख मुकुन्द भट्टको नेतृत्वमा गएको बैंकका… विस्तृतमा
2020/07/05, 12:14
सुदुरपश्चिममा ठूलो औद्योगिक क्षेत्र खोल्ने निर्णय अलपत्र परेको छ । सरकारले सात वटै प्रदेशमा एक एक वटा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने भनेर ५ वर्ष… विस्तृतमा
2020/07/05, 8:07
१३ वर्ष भयो, दार्चुलाको नौगाड गाउँपालिका–१ का नरेन्द्र बमले प्रत्येक सिजनमा यार्सागुम्बु संकलन गरेर घर खर्च धान्ने गरेका थिए । करिब दुई महिनाको… विस्तृतमा
2020/07/04, 7:04
कैलालीका निर्माण व्यवसायी प्रकाश सेठी १४ औँ पटक सम्मानित भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरको भवन सम्झौता अवधि सकिन तीन महिना अगावै सम्पन्न… विस्तृतमा
2020/07/03, 8:06
जथाभावी सडक निर्माणले पहाडी क्षेत्रमा जोखिम बढेको गुनासो लत्याउँदै सुदूरपश्चिम प्रदेश सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटमा नयाँ र पुराना… विस्तृतमा
2020/07/03, 7:16
सीताराम ओझा र प्रदीप पाठक- सुदुरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७५÷०७६ मा छ करोड २५ लाखभन्दा बढी खर्चिएर खरिद गरिएका… विस्तृतमा
2020/07/03, 9:37
डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि एभरेष्ट बैंक धनगढी शाखाका कर्मचारीहरुले आठ हजार पाँच सय रुपैया सहयोग गरेका छन् । डडेल्धुरामा पीसीआर मेसिन… विस्तृतमा
2020/07/03, 7:41
पछिल्ला केही दिन यता बैंकमा उपभोक्ताको लामो लाइन लाग्ने गरेको छ। जिल्लाका नौ वटा स्थानीय तहमध्ये ८ वटा स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा आर्थिक… विस्तृतमा
2020/07/02, 9:12
देशभर छ वटा ठाउँमा ग्याँस उद्योग सञ्चालन गरिरहेको एभरेष्ट गु्रपले कैलालीको अत्तरियामा थप अर्को उद्योग सञ्चालनमा ल्याएको छ । गोदावरी नगरपालिका–१,… विस्तृतमा
2020/07/02, 7:33
सुन्दर सुदूरपश्चिम यातायात प्रालिले लकडाउनका कारण सवारी साधन संचालन नहुँदा बैंक व्याज र किस्ता तिर्न व्यवसायीहरुलाई समस्या भएको भन्दै बैंकलाई ब्याज… विस्तृतमा
2020/07/02, 2:04
एभरेष्ट ग्रुपले सैपाल ग्यास उद्योग मार्फत उत्पादित ग्यास बजारमा पठाएको छ। ग्रुपलेले कैलाली र कञ्चनपुरका ४० वटा डिलर मार्फत ग्यास बजारमा पठाएको हो ।… विस्तृतमा
2020/07/02, 7:32
असार आधा सकिँदा सुदूरपश्चिम सरकारको बजेट खर्च ३७ प्रतिशत मात्र छ । तर सरकारले चालू वर्ष ६० प्रतिशत बजेट खर्चने योजना बनाएको छ । आर्थिक मामिला तथा… विस्तृतमा
2020/07/01, 3:03
सुनचाँदी व्यवसायमा निर्भर कैलालीका मजदूर सङ्कटमा परेका छन्। लकडाउन शुरु भएपछि बन्द भएको सुनचाँदी व्यवसाय खुकुलो हुँदा पनि चल्ने अवस्था नहुँदा एक हजार… विस्तृतमा
2020/07/01, 8:43
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले १६ वटा एम्बुलेन्स खरिदमा दुई दर्जन बढी त्रुटी रहेको पाईएको छ । मन्त्रालयले एम्बुलेन्स खरिदको निर्णयपछि खरिद र… विस्तृतमा
2020/06/30, 5:06
कोरोना संक्रमण फैलन नदिन सरकारले लामो समयसम्म गरेको लकडाउनको प्रभाव भन्सारको राजस्व संकलनमा पनि परेको छ । आर्थिक वर्षको अन्त्यतिरसम्म लकडाउनका कारण… विस्तृतमा
2020/06/30, 3:07
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले १६ वटा एम्बुलेन्स खरिदमा दुई दर्जन बढी त्रुटी रहेको पाईएको छ । मन्त्रालयले एम्बुलेन्स खरिदको निर्णयपछि खरिद र… विस्तृतमा
2020/06/30, 2:12
सुदुरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले किनेका एम्बुलेन्समा सबैको मिलोमतोमा व्यापक भष्ट्राचार भएको ठहर गरिएको छ । प्रदेशको सार्वजनिक… विस्तृतमा
2020/06/30, 7:20
शेरबहादुर ऐर- सिमान्तकृत समुदाय तथा वर्ग समुदायले सुदूरपश्चिम सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटले आफ्ना सवाल र आवश्यकताको सम्बोधन… विस्तृतमा
2020/06/29, 6:17
सुदुरपश्चिम प्रदेश सरकारले किनेका एम्बुलेन्समा अनियमितता गरेको ठहर भएको छ । सुदुरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समिति अन्तर्गतको छानविन उपसमितिले… विस्तृतमा
2020/06/29, 3:10
लकडाउनको समयमा बैतडीमा अखाद्य गुणस्तरहीन सामग्री बिक्री वितरण गरिएको पाइएको छ। बजार अनुगमन गर्दा करिब चार लाख बराबरको अखाद्य वस्तु र पेय पदार्थ बरामद… विस्तृतमा
2020/06/26, 5:47
लखन चौधरी- जिल्ला समन्वय समिति (जिसस) कैलालीका प्रमुख सूर्यबहादुर थापाले सरकारी गाडी, ईन्धन र जनशक्तीलाई निजी प्रयोजनमा लगाउने गरेको पाईएको छ ।… विस्तृतमा