पर्यटन

2021/08/22, 4:31
लकडाउन खुलेसँगै सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड पुग्ने पर्यटकको संख्या दिनदिनै बढ्न थालेको छ । साउन भदौमा फुल्ने भुइँ फूल तथा… विस्तृतमा
2021/08/19, 3:55
बाजुराको प्रसिद्ध धार्मिकस्थल बडीमालिका तीर्थयात्रा बुधबारदेखि विधिवत् रुपमा सुरु भएको छ। बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी सहितको… विस्तृतमा
2021/08/18, 1:20
प्रदेशस्तर र स्थानीय रुटमा चल्ने सार्वजनिक सवारीको भाडा नबढेपछि यातायात व्यवसायीले आन्दोलनको तयारीमा जुटेका छन् । संघीय सरकारले राष्ट्रिय स्तरमा… विस्तृतमा
2021/08/17, 5:22
धर्तीको स्वर्ग, प्राकृतिक सौन्दर्यको खानी प्रसिद्ध पर्यटकीय तथा धार्मिक क्षेत्र खप्तड राष्ट्रिय निकुञ्ज यतिबेला ढकमक्क फूलले ढाकिएको छ ।  निकुञ्जमा… विस्तृतमा
2021/08/17, 4:53
कैलालीको चुरे गाउँपालिका– ४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्क शम्शेर जङगबहादुर राणाले निर्माण गरेको… विस्तृतमा
2021/08/15, 4:57
कोरोना सङ्क्रमण दर झण्डै शून्यमा पुगेसँगै यहाँको प्रसिद्ध तथा प्रमुख पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाहृय पर्यटक बढ्न थालेको छ ।… विस्तृतमा
2021/08/10, 3:15
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक आधा घटेका छन् । कोरोना महामारीका कारण दुई वर्षदेखि निकुञ्ज अवलोकनका लागि पुग्ने आन्तरिक तथा बाह्य देशका… विस्तृतमा
2021/08/09, 10:44
डोटीको जोरायल गाउँपालिका–२ मा पर्ने छहरा झरनामा आन्तरिक पर्यटकहरुको घुइँचो लाग्न थालेको छ । सामाजिक सञ्जाल टिकटक र फेसबुकको माध्यमबाट प्रचारमा आएको… विस्तृतमा
2021/08/02, 5:17
महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलसँगै बनिरहेको पहुँच मार्ग यतिबेला फोटो सुटको हटस्पट बनेको छ । भीमदत्त नगरपालिका–११ भुजेला र १२ ऐरी… विस्तृतमा
2021/08/01, 9:53
लामो समय काठमाडौंबाट उपेक्षित भूगोल रहेको सुदूरपश्चिमको परिचय विस्तारै फेरिँदै गएको छ। पछिल्लो समय यसलाई सुदूरपश्चिम होइन, सुन्दर पश्चिम भन्न थालिएको… विस्तृतमा
2021/07/28, 9:02
खप्तड छ पनि गजवको । महिना जुन सुकै होस, खप्तडको सुन्दरता सधै उस्तै हुन्छ । कवि मवीवी शाहले रारालाई लिएर लेखेको कविता, राराकी अप्सरा जस्तै । सुन्दर… विस्तृतमा
2021/07/26, 7:23
यतिबेला कैलाली, कञ्चनपुरलगायत तराईका बस्तीहरूमा खपिनसक्नु गर्मी छ । तर धनगढीदेखि झन्डै ३० किलोमिटरको दूरीमाथि पहाडमा रहेको खानीडाँडा क्षेत्रमा भने… विस्तृतमा
2021/07/26, 10:19
कैलालीको टीकापुर नगरपालिका–२ स्थित जनशक्ति सामुदायिक वनसँग जोडिएको मूलपानी आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। कुनै समय सुनसान रहने… विस्तृतमा
2021/07/22, 11:24
देशमा दोस्रो चरणको कोभिड–१९ को सङ्क्रमण दर घटेसँगै अहिले डोटी जिल्लामा आन्तरिक पर्यटक बढेका छन् । यहाँको खप्तडलगायत अन्य धार्मिक तथा पर्यटकीय… विस्तृतमा
2021/07/18, 10:54
कैलालीको ‘गोदावरी क्षेत्र’ धार्मिक र प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ। धार्मिक तथा पर्यटकीय क्षेत्रमा पछिल्लो समय आन्तरिक र बाह्य… विस्तृतमा
2021/07/12, 6:30
बच्चा हुर्काउन फर्किए डल्फिन कैलालीको दक्षिणपूर्वी क्षेत्रमा जलचर प्राणी डल्फिन देखिन थालेको छ। मोहना, पथरैया, काँडा र कन्द्रा नदीमा पानीको सतह… विस्तृतमा
2021/07/11, 10:46
कैलालीको गोदावरी नगरपालिका-४ मा रहेको हाटखोली क्षेत्र आन्तरिक पर्यटकको रोजाइ बन्न थालेको छ । कैलालीलाई डोटीसँग जोड्ने धनगढी-दीपायल फास्ट ट्रयाकमै… विस्तृतमा
2021/07/05, 3:36
सीताराम ओझा सुदूरपश्चिमको भूस्वर्ग खप्तडका फरक अनुहार हरेक मौसम र ऋतुमा आउँछ प्रकृतिको बहार । कहिले पाटन रंगीचंगी भुईंफूलले ढाकिन्छन्  कहिले पुरै… विस्तृतमा
2021/06/24, 9:55
कर्णाली नदीबाट एक आमा डल्फिन आफ्ना बच्चा लिएर पथरैया नदीसम्म पुगेकी छ। कैलाली र बर्दियाको सिमानामा बग्ने कर्णालीमा उसको बाह्रै महिना बसाइ हुन्छ।… विस्तृतमा
2021/06/16, 12:53
 वर्षायाम सुरू भएपछि कैलालीका नदीमा डल्फिन देखिन थालेका छन्। कर्णाली नदीको सहायक नदी मोहना, कान्द्रा, पथरैया, काँढा, गैरिनालामा डल्फिन देखिन गरेका… विस्तृतमा
2021/04/21, 9:45
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ खरमुजुरको गणना सुरु गरिएको छ। निकुञ्जमा नेपालमै दोस्रो ठूलो सङ्ख्यामा खरमुजुर पाइने गरेकाले बुधबारदेखि गणना… विस्तृतमा
2021/04/15, 6:35
गुलावको बगैँचाका नामले चिनिने टीकापुर पार्क (वृहत उद्यान) नयाँ वर्षको पहिलो दिन भरिभराउ थियो । पार्कमा पिकनिक खान र घुम्न आउनेको भीड लागेको थियो ।… विस्तृतमा
2021/04/14, 8:53
कैलालीको प्रसिद्ध कर्णाली पुलमा आन्तरिक पर्यटकको भीडभाड भएको छ । नयाँ वर्षको दिन घुमफिर गर्न गएकाहरुद्वारा कर्णाली पुल र चिसापानी बजार भरिभराउ भएको… विस्तृतमा
2021/04/14, 12:30
एकातिर बडिमालिका, अर्कोतिर बूढीनन्दा, थोरै माथि उक्लिए राराको दृश्यावलोकन । केही ओरालो झरे भूस्वर्ग खप्तड । सुदूरको आकर्षणका रूपमा रहेका यी भूधरातलको… विस्तृतमा